Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं - पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा रहेको शेयरमध्ये १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने भएको छ । पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा रहेको शेयरमध्ये १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने भएको छ ।

पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा कम्पनीको ४३ लाख १४ हजार ४२० कित्ता शेयर कायम रहेकोमा कम्पनीको योजनाअनुसार त्यसमध्ये १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय भएको हो ।

शेयर बिक्रीपछि कम्पनीमा पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको स्वामित्वमा रहने शेयर संख्या घट्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/