Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं - सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ । यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात्…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ ।

यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम गत फागुन १७ गतेदेखि उक्त शेयर लकइनमा रहेको छ । आउँदो भदौ १६ गते ६ महीना पूरा हुने भएकाले लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सो शेयर कारोबार गर्न सकिनेछ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/