Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौं — माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले असर ३ देखि असार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/