Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हकप्रद निष्कासनको अनुमतिका लागि दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन

काठमाडौं — हकप्रद निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद निष्कासनको माग गरेका हुन् । पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — हकप्रद निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद निष्कासनको माग गरेका हुन् ।

पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न बार्डमा निवदेन पेश गरेको हो ।

त्यस्तै, अरुण काबेली पावरले २ः१ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नछ । कम्पनी वैशाख ३१ गते बोर्डमा निवेदन दिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/