Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पुँजीगत लाभकर अन्तिम नै हो, भ्रममा नपर्नु: अर्थमन्त्री वाग्ले

काठमाडौं — अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकर अन्तिम नै रहेको बताएका छन्। अर्थमन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। बजारमा फैलिएको भ्रमको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकर अन्तिम नै रहेको बताएका छन्। अर्थमन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

बजारमा फैलिएको भ्रमको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर अन्तिम नै हुने बताए । उनले भने, ‘पुँजी बजारमा रहेको पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने शंका उठेको पाइयो ।‌ फाइनल नै हो हजुर फाइनल  ५ प्रतिशत बृद्धि गरिदिनु तर हामिलाई यो भार सधैं झन्झट भयो भन्न आउनेहरु कति थिए , तर हामि उदारवादी भएर ५ प्रतिशतलाई ७.५ र ७.५ लाई १० प्रतिशत गरेको हो।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/