प्रहरीको गोली लागेर ज्यान गुमाएका रविन्द्र मेहेताका परिवारलाई भेट्न गृहमन्त्री शिक्षण अस्पतालमा
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहेताको प्रहरीको गोली लागेर उपचारका क्रममा मंगलबार बिहान काठमाडौँमा निधन भएको छ। उनको उपचार भइरहेका…
