गढवा गाउँपालिकाको नदीजन्य पदार्थ ठेक्कामा अनियमितता : पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य ढुङ्गा, गिट्टी र बालुवा उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा…
