वीरगञ्जमा क्यासिनो खेल्न पुगेका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोबाट प्रहरीले नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जनालाई पक्राउ…
