२२ ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न प्रधानमन्त्री बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह
काठमाडौं— ज्ञानेन्द्र शाहीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी…
