spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारअपराध

अपराध

मुद्दा मिलाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

काठमाडौं – लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ घर भएका छवी शर्मा रहेका छन्। उनले लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन देखाउँदै पीडितबाट २ लाख रुपैयाँ असुलेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले उनलाई...

दुर्गा प्रसाई फेरि पक्राउ

काठमाडौँ - राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रसाईंलाई यसअघि माघ २३ र माघ ५ मा पनि पक्राउ गरी बयान लिएर छाडिएको थियो। प्रहरीले उनको निर्वाचन विथोल्ने अभियान...

झापामा १ महिनामा ३९ वटा आर्थिक अपराध दर्ता

काठमाडौं – जिल्ला प्रहरी कार्यालय झापामा माघ महिनामा ४९ वटा आर्थिक अपराधका घटनाका मुद्दा दर्ता भएका छन् । जसमा १० वटा ठगी का घटनाहरु र ३९ वटा बैंकिङ्ग कसुरका घटना दर्ता भएका हुन् । प्रहरीका अनुसार, माघमा ४४ जना पक्राउ गरेको छ । उनीहरुको कैद...

हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ घर भएका ५६ वर्षीय महेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महेशले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपयाँ लिई सम्पर्कविहीन भएको...