Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ

काठमाडौं - सार्वजनिक स्थलमा एक वृद्धमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी ले बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय कार चालक पारस बमलाई नियन्त्रणमा लिएको हो। बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सार्वजनिक स्थलमा एक वृद्धमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी ले बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय कार चालक पारस बमलाई नियन्त्रणमा लिएको हो। बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका एक वृद्धमाथि कारबाट ओर्लेर झापड हानेको आरोप लागेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल छानबिन अघि बढाएको थियो। भिडियोमा सार्वजनिक स्थलमै वृद्धमाथि कुटपिट गरेको दृश्य देखिएपछि व्यापक आलोचना भएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/