गृहपृष्ठ›वित्त

वित्त

नेपालको वित्तीय क्षेत्र, बैंकिङ, बीमा, सहकारी, विप्रेषण र नियामकीय निर्णयसम्बन्धी समाचार तथा विश्लेषण पढ्नुहोस्।

वैशाख २४ देखि सानिमा इक्वीटी फण्ड–२ को इकाई बिक्री खुल्ने

काठमाडौं — सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सानिमा इक्वीटी फण्ड–२’ का इकाईहरू सार्वजनिक बिक्रीका लागि वैशाख २४ गतेदेखि खुला गरिने…

थप समाचार

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

काठमाडौं — नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना तीन शाखामध्ये दुई शाखा समायोजन गर्ने निर्णय गरेको छ। बैंकले नयाँ…

ज्योति विकास बैंकको नाफा दोब्बरभन्दा बढी वृद्धि, वित्तीय सूचकमा सुधार

काठमाडौं — ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा…

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय प्रणालीबाट १ खर्ब २० अर्ब तरलता खिच्ने

काठमाडौं — नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको…

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलन

काठमाडौं — बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले पुनः ४० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको छ। केन्द्रीय…

फोनपे सिइओमा दिवस कुमार सापकोटा पुनः नियुक्त

काठमाडौं — फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिवस कुमार सापकोटा पुनः नियुक्त भएका छन्।…

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब लगानी गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंक ले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।…

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी, साप्ताहिक मेला सञ्चालन

काठमाडौं – तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिलाको आर्थिक सशक्तीकरणका लागि साप्ताहिक मेला सञ्चालनमा…