गृहपृष्ठवित्त

वित्त

५५ बैंक तथा वित्तीय संस्थाको साढे १७ खर्बमाथिको निक्षेप सुरक्षण

काठमाडौं — आर्थिक बर्ष २०८२ पुससम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्पत्ति ३४ अर्ब ७० करोड रुपैयाा पुगेको छ। आर्थिक बर्ष २०८१र८२…

थप समाचार

के बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर रहन्छ ?

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ ।…

कर्जा लिनुअघि आधार दर र प्रिमियमबारे जानकारी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र…

दूधको दैनिक एक करोड भुक्तानी

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई…

तुलसीपुरका माधव केसी माहुरीपालन बाट मनग्य आम्दानी गर्दै

तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ। दुई दशकदेखि सो…

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

काठमाडौं — सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् ।…

निर्जीवन बीमा कम्पनीहरूको कुल दाबी भुक्तानी करिब २० अर्ब, सलिको र शिखरको उच्च

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ८० करोड…

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौं — नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ…