फागुन ११ देखि एपोलो हाइड्रोपावरको आईपीओ खुल्दै, प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक…
