गृहपृष्ठ›बैंक/वित्त

बैंक/वित्त

नेपालका बैंक तथा वित्तीय संस्थाका निर्णय, कर्जा, निक्षेप, ब्याजदर, नियमन र वित्तीय सेवासम्बन्धी समाचार पढ्नुहोस्।

सामान्य बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, ब्याज आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा…

थप समाचार

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने…

माछापुच्छ्रे बैंकको सिनियर डीसीईओमा अर्याल र डीसीईओमा जमरकटेल नियुक्त

काठमाडौं – माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा पदोन्नति गर्दै प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) र…

वालेन्द्र शाह र गभर्नर पौडेलबीच भेट, शेयर बजारदेखि बैंकिङ क्षेत्रसम्म छलफल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको…

साउनमा झन् सस्तो भयो बैंकको ब्याज, कुनको कति?

काठमाडौँ – २० वटै वाणिज्य बैंकले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरहरू हेर्दा…

नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशकाका ६ वटा बुँदा शंशोधन

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको अन्तिम दिनमा एकीकृत निर्देशिका २०८२ का छ वटा बुँदाहरु संशोधन गरी मौद्रिक नीतिको…

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः…