spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तवालेन्द्र शाह र गभर्नर पौडेलबीच भेट, शेयर बजारदेखि बैंकिङ क्षेत्रसम्म छलफल

वालेन्द्र शाह र गभर्नर पौडेलबीच भेट, शेयर बजारदेखि बैंकिङ क्षेत्रसम्म छलफल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको समग्र आर्थिक अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय र सेयर बजारको अवस्थाबारे छलफल भएको स्रोतले जनाएको छ।

भेटका क्रममा वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पूँजी बजारप्रतिको लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here