spot_img
23 C
Kathmandu
spot_img
Homeबजार

बजार

राष्ट्रिय स्वतन्त्र पार्टीको पूँजी बजार सुधार एजेन्डा: नेप्से पुनर्संरचनादेखि बुक–बिल्डिङ सुधारसम्म

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो नीतिगत दस्तावेजमार्फत नेपालको पूँजी बजारलाई व्यापक रूपमा सुधार गर्ने योजना अघि सारेको छ। बजारलाई पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउने उद्देश्यसहित पार्टीले संरचनागत तथा नीतिगत परिवर्तनको खाका सार्वजनिक गरेको हो। रास्वपाले सबैभन्दा पहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रीय...

सिम्रिक एयरको वार्षिक साधारणसभा फागुन २८ गते, के-के छन् एजेण्डा?

काठमाडौं – सिम्रिक एयर लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले फागुन ५ गते बसेको बैठकमा फागुन २८ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो। सभाको आयोजना कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा साँझ ५ बजे हुने छ। सभाले आर्थिक वर्ष २०८१/८२...

सुनको मूल्य एकैदिन ४३ सयले वृद्धि, तोलाको नयाँ मूल्य कति ?

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन केही घटेको सुनचाँदीको मूल्य बिहीबार अचानक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४,३०० रुपैयाँले बढेर ३,०४,७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको ३,००,४०० रुपैयाँ रहेको...

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ - राजधानीको प्रमुख थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले बिहीबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा तरकारी तथा फलफूलको भाउ मिश्रित देखिएको छ। दैनिक उपभोगका केही तरकारी सस्तो भएका छन् भने मसला र विशेष उत्पादन महँगा कायम छन्। समितिका अनुसार ठूलो भारतीय...

बिहीबारका लागि विदेशी मुद्राको नयाँ दर सार्वजनिक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र...

६ बैंकलाई अग्राधिकार शेयर निष्कासन अनुमति

काठमाडौं — पुँजीकोष सुदृढीकरणका लागि बैंकहरुलाई अविमोच्य अञ्चिति अग्राधिकार शेयर निष्कासनको बाटो खुलेसँगै ६ बैंकले अनुमति प्राप्त गरेका छन्। नेपाल धितोपत्र बोर्ड ले हालसम्म ५ वाणिज्य बैंक र १ विकास बैंकलाई यस्तो शेयर जारी गर्न स्वीकृति दिएको हो। नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र बैंक तथा...