काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल तथा माछासहित विभिन्न उपजको मूल्य सार्वजनिक गरेको हो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ,...
काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको सुरुवातमा बढेको सुनको मूल्य मध्यसाता लगातार घटे पनि अन्त्यतिर पुनः उकालो लागेको छ।
आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो। तर...
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो कारोबार दिनकै कायम रहेको महासंघले जनाएको छ।
त्यस्तै,...
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (वि.सं. २०८२ फागुन ८) का लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्य सूची अद्यावधिक गरिएको हो।
समितिले जारी गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०,...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो आगामी चुनावी घोषणापत्रमा पुँजी बजार सुधार, प्रभावकारी नियमन र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले सेयर बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यसहित विभिन्न नीतिगत कार्यक्रम अघि सारेको जनाएको छ।
घोषणापत्रअनुसार पुँजी...