गृहपृष्ठ›सेयर बजार

सेयर बजार

नेपालको सेयर बजार, नेप्से परिसूचक, कारोबार, सूचीकृत कम्पनी, सार्वजनिक निष्कासन र लगानीसम्बन्धी समाचार तथा विश्लेषण पढ्नुहोस्।

शिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं — शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरेको छ। कम्पनीको दशौँ वार्षिक साधारणसभा, मंसिर…

थप समाचार

एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर

काठमाडौँ – अपोलो हाइड्रोपावरले सोमबारदेखि प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ। कम्पनीले ४७…

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर…

मानुषी लघुवित्त वित्तीय संस्था का ६ हजार कित्ता संस्थापक शेयर बिक्री खुला

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था ले आज (११ फाल्गुन २०८२) देखि संस्थापक समूहअन्तर्गतको शेयर बिक्री खुला गरेको छ। संस्थाले…

सेयरबजारमा पहिरो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार…

लुम्बिनी विकास बैंकको  संस्थापक शेयर बिक्रीमा

काठमाडौं – लुम्बिनी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार…

यूनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा

काठमाडौं — यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।…

सागर डिष्टिलरी लिमिटेडका ७२ हजार ६०० कित्ता शेयरको लकइन चैत ११ मा सकिँदै

काठमाडौं – सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अवधि चैत ११ गते…