Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यूनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा

काठमाडौं — यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले फागुन ८ गते बसेको बैठकमा कर्मचारी तथा लगानीकर्ताहरुको हितलाई…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिले फागुन ८ गते बसेको बैठकमा कर्मचारी तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राख्दै लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सो बोनस शेयरसँग सम्बन्धित कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/