spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारशिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा

शिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं — शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरेको छ।

कम्पनीको दशौँ वार्षिक साधारणसभा, मंसिर २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र २.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा फागुन ५ गते दर्ता र सूचीकृत भइसकेको छ। नेप्सेमा सूचीकृत भएपछि कम्पनीले सोही दिनदेखि शेयरधनीका डिम्याट खातामा बोनस शेयर पठाउन सुरु गरेको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here