अमेरिका–इरान शान्ति संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातायताकै न्यून बिन्दुमा
काठमाडौं — अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताबारे सकारात्मक संकेत सार्वजनिक भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ।…
