Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन ८०–२० को १५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना हिमालयन ८०–२० को लाभांश घोषणा भएको छ। हिमालयन क्यापिटलको भदौ १७ गते बेलुकी बसेको सञ्चालक समितिको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना हिमालयन ८०–२० को लाभांश घोषणा भएको छ।

हिमालयन क्यापिटलको भदौ १७ गते बेलुकी बसेको सञ्चालक समितिको बैठकले हिमालयन ८०–२० का इकाईधनीहरूका लागि कर सहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/