Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एमबीएल इक्विटी फण्डद्वारा लाभांश घोषणा

काठमाडौँ - माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । एमबीएल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात ९ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । आगामी भदौ २ गते दर्ता किताव बन्द हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/