Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिकित्ता ४७५ रुपैयाँमा छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको अवधिसम्म कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

उक्त शेयर किन्न चाहने सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन हुने संस्थापक शेयरधनी हुन योग्यता पुगेको व्यहोरा खुल्ने कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/