Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यो साता नेप्सेमा ९३ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं -  यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर बापत ४० लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं –  यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ।

बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर बापत ४० लाख कित्ता शेयर र हिमालयन पावर पार्टनर लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर बापत ५३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/