Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मौलाकाली केबलकारले ५०% हकप्रद शेयर जारी गर्ने, डाक्यो विशेष साधारणसभा

काठमाडौं - मौलाकाली केबलकारले हकप्रद शेयर जारी गर्न विशेष साधारणसभा डाकेको छ। कम्पनीले आउँदो साउन १३ गते विशेष साधारणसभा आयोजना गर्न लागेको छ। सभा काठमाडौंको पानीपोखरीस्थित आइएमई कम्प्लेक्स अपराह्न ४ बजेबाट सुरु…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – मौलाकाली केबलकारले हकप्रद शेयर जारी गर्न विशेष साधारणसभा डाकेको छ।

कम्पनीले आउँदो साउन १३ गते विशेष साधारणसभा आयोजना गर्न लागेको छ। सभा काठमाडौंको पानीपोखरीस्थित आइएमई कम्प्लेक्स अपराह्न ४ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको हाल कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीको जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने अर्को प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/