Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

काठमाडौं — विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो । लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो ।

लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको वित्तिय विवरण एजीएमबाट अनुमोदन गर्ने र आगामी साधारणसभाको लागि गर्ने निर्णयहरु उपर रहेर छलफल गर्ने भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/