Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यो साता नेप्सेमा १ करोड १८ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता १ करोड १८ लाख ७५ हजार ५७९.६०३५ कित्ता शेयर सूचीकृत भएको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापत…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता १ करोड १८ लाख ७५ हजार ५७९.६०३५ कित्ता शेयर सूचीकृत भएको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापत २५ लाख ५७९.६०३५ कित्ता र स्नो रिभर्स लिमिटेडको ९३ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/