spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारएक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं — एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको ३४५ औं बैठकले यस्तो निर्णय गरेको हो।

बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने एवं आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय भएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here