spot_img
21.7 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारयो साता नेप्सेमा २ करोड ९ लाख कित्ता शेयर सूचीकृत

यो साता नेप्सेमा २ करोड ९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं — यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर सूचीकृत भएको छ।

नारायणी विकास बैंक लिमिटेडको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर, याम्बालिङ्ग हाइड्रोपावरको ७० लाख कित्ता शेयर र टक्सार पिखुवा खोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको हो।

याम्बालिङ्गको २८ लाख कित्ता आईपीओ र ४२ लाख कित्ता संस्थापक शेयरधनीले लगानी गरेको शेयर सूचीकृत भएको हो भने टक्सार पिखुवा खोलाको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ र ७७ लाख ६९ हजार ३३२ कित्ता संस्थापक शेयरधनीले लगानी गरेको शेयर सूचीकृत भएको हो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here