Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं — माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले आज असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो। यसमा लगानीकर्ताले असार ८…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले आज असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो।

यसमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/