Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यो हप्ता नेप्सेमा ४७ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं — यस हप्ता नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। जेठ २५ गते कम्पनी र नेप्सेबीच १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख कित्ता शेयर सूचीकृत गर्ने…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — यस हप्ता नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ।

जेठ २५ गते कम्पनी र नेप्सेबीच १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख कित्ता शेयर सूचीकृत गर्ने सम्झौता भएको हो।

यसअन्तर्गत सर्वसाधारणमा वितरण गरिएको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र संस्थापक शेयरधनीले लगानी गरेको ३२ लाख ९० हजार (७० प्रतिशत) शेयर सूचीकृत भएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/