Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

१३ अंकले घट्यो नेप्से, म्युचअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट

काठमाडौं — हिजो सकारात्मक देखिएको शेयर बजार आज ओरालो यात्रामा लागेको छ। अर्थमन्त्रीको दोधारो नितिप्रति लगानीकर्ताहरुले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन । नेप्से १३.४६ अंकले घट्दा २७६६.७८ को विन्दुमा कायम भएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — हिजो सकारात्मक देखिएको शेयर बजार आज ओरालो यात्रामा लागेको छ। अर्थमन्त्रीको दोधारो नितिप्रति लगानीकर्ताहरुले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन ।

नेप्से १३.४६ अंकले घट्दा २७६६.७८ को विन्दुमा कायम भएको छ।

३५३ सूचीकृत कम्पनीको १ करोड माथिको शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ। म्युचअल फण्ड बाहेक सबैको शेयर मूल्यमा गिरावट आएको छ।

त्यस्तै, आँखु खोला, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, रिदि पावर, नेपाल इन्स्योरेन्स, विकास हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/