Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बजेटको बुक बोकेर अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा निस्किए अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट अन्तिम स्वीकृति लिने संवैधानिक व्यवस्था अनुसार बजेट प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/