Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज संसदमा प्रस्तुत हुँदै

काठमाडौं — आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आज बस्ने अलग–अलग बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ ।

सङ्घीय संसद्को दुवै सदनको आज बस्ने अलग–अलग बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअघि सरकारले वार्षिक आर्थिक अवस्था, नीति तथा कार्यक्रमको कार्यान्वयन प्रगति र विभिन्न सूचकहरूको विश्लेषणसहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ ।

सोहीअनुसार आजको सर्वेक्षणमार्फत चालु आर्थिक वर्षमा भएका प्रमुख आर्थिक उपलब्धि, चुनौती र सरकारी काम कारबाहीको समग्र विवरण प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/