Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालिन्चोक हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५५ लाख कित्ता आईपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५५ लाख कित्ता आईपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता शेयर गरी कुल ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई स्टक KHPL टिकर प्रदान गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/