Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मर्जरपछि ग्रामीण विकास लघुवित्तले बोलायो प्रथम साधारणसभा

काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारणसभा बोलाएको छ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारणसभा बोलाएको छ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछिको आर्थिक वर्ष २०८१/०८२ को प्रथम वार्षिक साधारणसभा असार १४ गते आइतबार बिहान ११ बजे बस्ने निर्णय गरेको हो।

सभा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सिद्धार्थ कटेज रेष्टुरेन्ट, मिलच चोक, बुटवल–९, रुपन्देहीमा बस्नेछ। कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ २२ गते एक दिन बूक क्लोज गर्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/