Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आइपियलमा आज दुई खेल हुदै ।

इन्डियन प्रिमियर लिग मा आज दुई खेल हुदै छ, पहिलो खेल चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स बिच ३:४५ बजे हुनेछ । त्यस्तै दास्रो खेल साँझ ७:४५ बजे रोयल च्यालेन्जर्स बैंग्लुर…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा आज दुई खेल हुदै छ, पहिलो खेल चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स बिच ३:४५ बजे हुनेछ । त्यस्तै दास्रो खेल साँझ ७:४५ बजे रोयल च्यालेन्जर्स बैंग्लुर र मुम्बई इण्डियन्स बीच हुनेछ । चेन्नई सुपर किङ्स १० अंक सहित तालिकाको छैटौ स्थानमा छ भने लखनउ सुपर जाइन्ट्स ६ अंक सहित तालिकाको दशौ स्थानमा छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंग्लुर १२ अंक सहित तालिकाको चौथो स्थानमा छ भने मुम्बई इण्डियन्स ६ अंक सहित तालिकाको नबौ स्थानमा छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/