Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिनेश भारी नियुक्त

काठमाडौं — एनआईसी एशिया बैंकले कम्पनी सचिव पदमा दिनेश भारीलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि बैंकमा प्रमुख कानुन अधिकृतको जिम्मेवारी सम्हालिरहेका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — एनआईसी एशिया बैंकले कम्पनी सचिव पदमा दिनेश भारीलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि बैंकमा प्रमुख कानुन अधिकृतको जिम्मेवारी सम्हालिरहेका भारीलाई सोही मितिदेखि लागू हुने गरी कम्पनी सचिव पदमा नियुक्त गरिएको बैंकले जनाएको छ। बैंकिङ क्षेत्रको कानुनी तथा प्रशासनिक अनुभवका आधारमा उनलाई उक्त जिम्मेवारी दिइएको बुझिएको छ।

कम्पनी सचिवको रूपमा भारीले अब बैंकको कर्पोरेट प्रशासन, कानुनी समन्वय तथा सञ्चालक समितिसँग सम्बन्धित कार्यहरू सम्हाल्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/