सीटीईभीटी कर्मचारी आन्दोलनले शैक्षिक गतिविधिमा असर, प्रवेश परीक्षा पनि प्रभावित हुने संकेत
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी आन्दोलनमा उत्रिएपछि परिषद्अन्तर्गत सञ्चालन हुँदै आएका शैक्षिक तथा प्रशासनिक सेवाहरू प्रभावित…
