बागमती म्युनिसिपल पार्क–रिसोर्ट निर्माण प्रकरण : पूर्वअर्थमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मधेश प्रदेश अन्तरगत सर्लाहीको…
