नेपाल विशेष सेवा ऐनका पुराना प्रावधान पुनर्जीवित गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित
आज बसेको प्रतिनिधिसभाको बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकलाई…
