सर्वोच्चको फैसला: गुणस्तरहीन इन्धन प्रकरणमा आयल निगमले प्राधिकरणलाई ११ करोडभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने
नेपाल आयल निगमले गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएको छ। सुनसरीको…
