Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुवात, मेसीको ह्याट्रिक

काठमाडौं — विश्कव २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । कप्तान लियोनेल मेसीको ह्याट्रिकमा उसले अल्जेरियालाई ३–० ले पराजित गरेको हो । छैटौँ विश्वकप खेल्दै…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — विश्कव २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । कप्तान लियोनेल मेसीको ह्याट्रिकमा उसले अल्जेरियालाई ३–० ले पराजित गरेको हो ।

छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगिताको पहिलो खेलमा नै आफ्नो प्रभाव देखाउन सफल भए । मेसीले खेलको १७ औँ, ६० औँ र ७६ औँ मिनेटमा गोल गरेका थिए । खेल अवधिभर अल्जेरियाले भने अर्जेन्टिनाको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/