spot_img
21.7 C
Kathmandu
spot_img
Homeवित्तमहुली लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदका लागि कर्मचारी माग

महुली लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले सूचना प्रविधि तथा सूचना व्यवस्थापन विभागअन्तर्गत सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत तथा सहायक अधिकृत पदमा कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको हो।

संस्थाका अनुसार ती पदहरूमा आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।

योग्यता पुगेका तथा इच्छुक व्यक्तिहरूले चैत २ गतेभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here