spot_img
21.7 C
Kathmandu
spot_img
Homeसमाचारविश्व

विश्व

इथियोपियाको टिग्रे क्षेत्रमा भोकमरी: तीन वर्षमा १,३०० भन्दा बढीको मृत्यु

काठमाडौँ - इथियोपिया को द्वन्द्वग्रस्त टिग्रे क्षेत्र मा विगत तीन वर्षमा भोकमरीका कारण १,३०० भन्दा बढी विस्थापित व्यक्तिको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। स्थानीय अधिकारीका अनुसार आन्तरिक रूपमा विस्थापित नागरिकहरू बसोबास गरिरहेका शिविरहरूमा खाद्यान्न अभाव र औषधिको कमीका कारण मानवीय संकट गम्भीर बन्दै...

अमेरिका–इरान तनावको प्रभाव: एशियाली शेयर बजारमा गिरावट, तेल मूल्यमा उतारचढाव

काठमाडौं — संयुक्त राज्य अमेरिका र इरान बीच बढ्दो सैन्य तनाव चौथो हप्तामा प्रवेश गरेसँगै यसको असर एशियाली शेयर बजारमा स्पष्ट देखिएको छ। सोमबार कारोबार सुरु हुने बित्तिकै एशियाका प्रमुख बजार सूचकहरूमा उल्लेख्य गिरावट आएको हो। तनाव थप चर्किने संकेतका कारण लगानीकर्तामा त्रास बढ्दा बजारमा...

होर्मुज जलडमरूमध्यमा तनाव चुलिँदै, अमेरिका–इरानबीच चेतावनी र प्रतिउत्तर

काठमाडौं । मध्यपूर्वमा तनाव झन् बढ्ने संकेत देखिएको छ। अमेरिकाले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गर्न इरानलाई कडा चेतावनी दिएको छ भने इरानले भने आफ्नो दृष्टिकोण स्पष्ट गर्दै ‘शत्रु’ बाहेक अन्यका लागि मार्ग खुला रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले ४८ घण्टाभित्र उक्त...

इरानले जापानी जहाजका लागि होर्मुज स्ट्रेट खुला गर्न सक्ने संकेत

काठमाडौं — अब्बास अरागची नेतृत्वको इरान सरकारले जापानसँग सम्बन्धित जहाजहरूलाई होर्मुज स्ट्रेट हुँदै आवत–जावत गर्न अनुमति दिन सक्ने संकेत दिएको छ। जापानी समाचार संस्था क्योडो न्युजसँगको अन्तर्वार्तामा इरानी विदेशमन्त्री अरागचीले यस्तो बताएका हुन्। उनका अनुसार, जापानी जहाजहरूमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने विषयमा दुवै पक्षबीच...

अमेरिका र क्युबाबीच वार्ता जारी छ : ट्रम्प

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्युबाबीच वार्ता जारी रहेको बताएका छन्। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दुवै देशबीच छिट्टै कुनै सम्झौता हुन सक्ने संकेत गरेका हुन्। ट्रम्पका अनुसार क्युबा पनि अमेरिकासँग सहमति खोज्ने पक्षमा देखिएको छ। उनले भने, “क्युबा...

इरान–इजरायल युद्ध रोक्न तेहरानका दुई माग

काठमाडौं - इरान र इजरायलबीच जारी युद्ध तेस्रो हप्तामा प्रवेश गरेका बेला इरानका एक पूर्वसैनिक कमान्डरले युद्ध अन्त्यका लागि दुई सर्त अघि सारेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा एक्सपेडिएन्सी डिसर्नमेन्ट काउन्सिलका सचिव मोहसेन रजाईले अमेरिका र इजरायलले इरानलाई भएको क्षतिको क्षतिपूर्ति...