काठमाडौं - Tata Nexon जनवरी २०२६ मा भारतको सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ। भारतीय सवारी बजारसम्बन्धी सार्वजनिक तथ्यांकअनुसार नेक्सनले मासिक बिक्रीमा पहिलो स्थान हासिल गर्दै प्रतिस्पर्धी मोडेलहरूलाई पछि पारेको हो।
निर्माता कम्पनी Tata Motorsका अनुसार जनवरी महिनामा नेक्सनका कुल २३ हजार ३६५ युनिट...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन बढ्दै मंगलबार २१.६२ अंकले उकालो लागेर २,६३८.६० विन्दुमा बन्द भएको छ।
मुख्य परिसूचकसँगै अन्य सूचकहरू पनि हरियालीमा रहे। सेन्सेटिभ इन्डेक्स २.३१ अंकले बढ्दा फ्लोट इन्डेक्स १.४० अंकले माथि चढ्यो। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.९०...
काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन्।
कम्पनीले जनाएको छ कि संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरूलाई नै दिनुपर्ने प्रावधान छ।...
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ३,१४,८०० मा कारोबार भइरहेको छ। हिजो यो मूल्य रु ३,१३,५०० थियो, जसअनुसार आज सुनको मूल्य प्रतितोला रु १,३०० ले वृद्धि भएको हो।
त्यस्तै, आज सुन प्रतिदश ग्राम...
काठमाडौं — शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरेको छ।
कम्पनीको दशौँ वार्षिक साधारणसभा, मंसिर २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र २.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
बोनस...
काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट समाप्त हुँदैछ।
हाल कम्पनीका संस्थापक शेयरधनीतर्फ ५९ लाख ८३ हजार ३२०, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फ ११ लाख ७३ हजार २००, र कम्पनीमा कार्यरत कर्मचारीतर्फ १ लाख...