अर्गानिक कृषि प्रवर्द्धनमा सरकारको जोड, प्रमाणीकरण एजेन्सी स्थापनाको प्रक्रिया अघि बढाउने
काठमाडौं । सरकारले अर्ग्यानिक कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्गानिक एसोसियसन नेपालका…
