Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सशस्त्र प्रहरीमा ६६६ जनालाई रोजगारीको अवसर

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न आवेदन खुला गरेको हो ।

सूचनाअनुसार सशस्त्र प्रहरी जवान पदमा ६ सय ४ जना माग गरिएको छ । त्यस्तै, भान्से ३८ जना, कुचिकार ८ जना, सूचीकार ६ जना, केशकर्तक ७ जना, चर्मकर्मी २ जना र माली १ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/